" />
काठमाडौं, । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटिेड”को “आइएमई पे”ले “गोल्डस्टार शुज” सँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।
२०७९ चैत २७ देखि २०८० बैशाख ०५ सम्म जम्मा ९ दिनका लागि कायम रहने यस अफर अन्तर्गत गोल्डस्टार शुजको आधिकारीक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पे मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५५ छुट प्राप्त गर्न सकिने छ ।
नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आइएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन – गोल्डस्टार शुजले सेवाग्राही मैत्री व्यापार प्रर्वद्घनात्मक गर्न सो सम्झौता गरेका हुन ।