" /> सरकारले लकडाउन गरेपछिको काठमाडौंको फोटो कथा – News of Global

News of Global मंगलबार, चैत्र ११, २०७६

काठमाडौं । कोरोना भाइरसको महामारीपछि सरकारले लकडाउन घोषणा गरेपछि सधैंजसो ब्यस्त रहने काठमाडौं, भक्तपुर र ललितपुरका सडक मंगलबार प्रायः सुनसान छ । औषधि पसलबाहेक अन्य पसल खुलेको छैन । चोकचोकमा मास्क लगाएका सुरक्षाकर्मीहरु छन् ।

तर सडकमा पैदल हिँड्ने, मोटरसाइकल चलाउनेहरु पनि उत्तिकै छन् । सडकमा बसेका प्रहरीले उनीहरुलाई रोकिरहेको छ । जरूरी कामले यात्रा गर्ने, तरकारी बिक्री गर्ने, दैनिक उपभोग्य वस्तुको ढुवानी गर्ने, अत्यावश्यक सामानको जोहो गर्नेहरु पनि सडकमा निस्किएका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]