" />
भाइरल ज्योतिष’ अर्जुन क्षेत्री ५० लाँख ठगी आरोपमा पक्राउ परेका छन् । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षेत्री सहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार विशेष सुचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले क्षत्रीसहित ३ जनालाई पक्राउ गरेको छ ।
स्रोतका अनुसार अनुसार उनले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग गरेका थिए । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा क्षेत्री पक्राउ परेका हुन् ।