" />
पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडीयो खुबै भाइरल भइ रहेको छ । उक्त भिडीयोमा अध्वैसे एक पुरुषले अन्दाजी १७ १८ वर्षकी एक युवतीलाई पेटीले अन्धधुन्द कुटीको देख्न सकिन्छ उक्त भिडीयोमा बोलिएका सम्बादको आधारमा ससुराले बुहारीलाई कुटेको भन्ने सोझै अनुमान लगाउन सकिन्छ । भारतमा काम गर्ने घरकी मालिकनीको लिपिस्ष्टिक र घडी चोरेको भन्दै सुसुराले बुहारीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। अछामको मंगलसेन नगरपालिका ३ लाछिमना घर भइ हाल भारतको पुनामा बस्दै आएका ससुरा कालु भुलले बुहारी भरु बिकलाई कुटपिट गरेको भिडियो सामाजिक संजालका भाइरल भएको छ।
काम गर्ने घरमा मालिकनीको लिपिष्टिक र घडी चोरेको भन्दै मालिकनीलाई यसरी कुटेको भन्दै देखाउनलाई भिडियो खिचिएको बताइएको छ।