" />
कला लम्साल भन्ने बित्कै दोहोरी क्षेत्रमा निकै नाम कमाइ सकेकी गाईका हुन् भनेर चिनिन्छ । उनले लोक भाकाको गीतबाट आफ्नो गायन क्षेत्र अगाडि बडाएकी हुन् । उनको नाम पनि कला र काम पनि कलानै रहेको देखिन्छ किन कि उनको गीतहरु घैरै जसो हिट भएको पाईन्छ । उनले बजारमा अर्को नयाँ गीत निकालेकी छिन् । जुन गीत हुन्न र ? अरे साईली बोलको नयाँ गीत रहेको छ । कला लमम्सालकै स्वर रहेको र उनलाई यस गीतको स्वरमा साथ भने प्रकाश पराजुलिले दिएका छन् भने शब्द संगीत पनि प्रकाश पराजुलिकै रहेको छ । यस गीतको म्यूजिक भिडियोमा कला आफैले अभिनय गरेकी छिन् भने अभिनेतामा दुर्गेश थापाको साथ रहेको देखिन्छ । हुन्न र ? अरे साईली बोलको गीत बजारमा अत्यत मनपराएको देखिन्छ । यस गीतको छांयकन भने अर्जुन तिवारीले गरेका हुन् । नित्यनिर्देशन भने काजिस श्रष्ठको रहेको छ ।