" /> चौथो योङ्ग माइन्डस इन्टरटेनमेन्ट् अवार्डको मनोनयन सार्वजनिक – News of Global

News of Global शनिबार, बैशाख ०३, २०७९

काठमाडौं । चौथो योङ्ग माइन्डस इन्टरटेनमेन्ट् अवार्ड २०७८ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । विगत पाँच वर्ष अघिदेखि निरन्तर हुँदै आएको यो अवार्ड मुलुकमा भएको कोरोना भाइरसको महामारीसँगै एक वर्ष हुन सकेको थिएन । अवार्डको चौथो संस्करण छिट्टै नै काठमाडौमा एक भब्य कार्यक्रम गरि सम्पन्न गते गनें तयारीका साथ उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको आयोजक संस्था मुक्तिनाथ फिल्मसका अध्यक्ष मुनाल शिशिर कोइरालाले जानकारी दिएका छन । कुल ३० विधाका स्रष्टा र सिर्जनाहरु सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् । निशुल्क आबेदन मार्फत सहभागी भएका स्रष्टा र सिर्जनाहरुलाई अवलोकन गरी निर्णायकहरुले उत्कृष्ट पाँचको मनोनयनको सूची सार्वजनिक गरेका हुन् । मनोनयनमा परेकामध्येबाट भोटिङबाट ४० प्रतिशत र निर्णायकबाट ६० प्रतिशत मतका आधारमा उत्कृष्ट पाँचबाट एक जनाले अवार्ड चुम्नेछन् । कार्यक्रममा एक जना अग्रज स्रस्टालाइ दीर्घ साधना संमान र केही अन्य संमान पनि अपर्ण गरिने र यस बर्ष रङ्ग पत्रकारिता सम्मानबाट पत्रकार सुमन बैरागी पण्डितलाई नगद राशिसहित सम्मानित गरिने निर्णय आयोजक कमिटिले गरेको छ ।
सर्वोत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जना निम्नानुसार रहेका छन्ः

१. सर्वोत्कृष्ट मिक्सिङ
एचबिएन किस्मत – झम झम झम्कना
मीन बिस्ट– खुशी साटौ
कृष्ण पुन – पिर
श्यामश्वेत रसाइली – रम रम मरौटी
कुमार राना – धुरुरु

२. सर्वोत्कृष्ट संगीत संयोजक
आशिष् अबिरल – झम्के माया
विशाल निरौला – एक पल्ट भनन
कृष्ण बिके – ओइ मेरि भाउजू
एचबिएन किस्मत – झम झम झम्कना
सुदिप सागर – डालिको फूल

३. सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत
सबिन सुवेदी – तिम्रो याद आयो
प्रतिमा केसी – भन्देउ हजुर
समीर मोक्तान – काफल गेडी
छवि न्यौपाने – पिउँदै गए
सुरज राना – म आउँछु बस्नलाइ

४. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला लोकदोहोरी
सञ्चिता शाही – घामले पोल्ला
निरुता शाही – छोर्याटी
करिश्मा ढकाल – डाँडाघरे साइली
गीता ढुङ्गाना – चौका दाउ
देब्यानी ओली – बिर्से भुसुक्कै

५. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष लोकदोहोरी
पल शाह – सुर्ती माड्दै
दुर्गेश थापा – बालै भएन
बिजय पुन – घर कता हो
शुनिल क्षेत्री – चौका दाउ
लोमश शर्मा – तिम्रो आखैमा

६. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी
काजिश श्रेष्ठ – सुर्ती माडदै
शुनिल क्षेत्री – चौका दाउ
मौसम हिमाली – लाहुर जाने रेल
रामजी लामिछाने – रम रम मरौटी
कुमार केसी – तिम्रो आखैमा

७. सर्वोत्कृष्ट शब्द लोकदोहोरी
कृष्ण केसी – डाँडा घरे साइली
नेत्र अर्याल – रमरम मरौटी
प्रल्हाद सुवेदी – जलजला
भागिरथ चलाउने – फलाम पिटे
राजु सुनाम – मौसम सफा

८. सर्वोत्कृष्ट भाका लोकदोहोरी
श्रीकृष्ण बम मल्ल – डाँडा घरे साइली
खेम सेन्चुरी – रमरम मरौटी
राजेन्द्र बजगार्इं – चिनी अमिलो
गोबिन्द पङ्गेनी – धनगढीको बस
प्रकाश सपूत – फुटेका चुरा

९. सर्वोत्कृष्ट गायक लोकदोहोरी
स्वरुपराज आचार्य – डाँडाघरे साइली
खेम सेन्चुरी – रमरम मरौटी
वसन्त थापा – ओखल ढिकिमा
तेजश रेग्मी – झमझम झम्कना
प्रकाश सपूत – फुटेका चुरा

१०. सर्वोत्कृष्ट गायिका लोकदोहोरी
लक्ष्मी मल्ल – डाँडाघरे साइली
पुर्णकला बिसी – शनिसार
जमुना सनम – मौसम सफा
अनिता चलाउने – फुटेका चुरा
शान्ती श्री परियार – तारे भिर

११. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत
जी.वी. चिरन – धुरुरु
कमल सिंह – पहिलो माया
रबि सिंह – बिस्तारै बिस्तारै
शुधिर श्रेष्ठ – हे मन
बिजु पार्की – पागल

१२. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
कमला दाहाल – आमा मेरि आमा
गरिमा शर्मा – मन्द मन्द
सुनिशा बजगार्इं – कोशौ टाढा
उषा उप्रेती – ए माया
प्रीज्मा प्रीन्सी खतिवडा – छल छल

१३. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
देबेन्द्र पाण्डे – हल्का हल्का लजाएर
माइकल चन्द – मायाले संसार
जि बि आग्री – हजुर मुसुक्कै
जस बहादुर याक्खा – बिश्वासको घर
सिर्जन बराल – धुरुरु

१४.सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकन
बुद्द थापा – आमा मेरि आमा
सागर प्रधान – यो मुटु त
उत्सव दाहाल – तिम्रो याद
करन चैसिर – जाउ जाउ
दिपक गीरी – चौका दाउ

१५. सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादन
मिलन बिश्वकर्मा – चड्कन दिनु पर्ने
अमृत चापागाईं – चौका दाउ
शिलन लम्साल – राशी
दिपक बिस्ट – सुर्ती माडदै
नवीन निरौला – के ले भन्दा

१६. सर्वोत्कृष्ट युगल गायन
प्रमोद खरेल ÷ निरु घिमिरे – माया मेरि
सरोज कोइराला ÷ मेलिना राई – भकारीमा धान
कर्मा ग्याल्छेन ÷ समिक्षा अधिकारी – बालै भएन
कृष्ण बिके ÷ रचना रिमाल – हजुर मुसुक्कै
चक्र बम ÷ लक्ष्मी आचार्य – ओइ मेरि भाउजू

१७. सर्वोत्कृष्ट नव गीतकार
बिष्णु निरौला – माया मारी गयौ
पुरन धमला – मन्द मन्द
भगवती न्यौपाने – एप्पल जुसैमा
रमेश लुइटेल – तिम्रो साथ
एलिशा सुच्चा राई – मोड

१८. सर्वोत्कृष्ट गीतकार
ध्रुव प्रसाद अम्गाई – काले केटा २
अम्बिका गुरुङ – म त परे पिरैमा
चन्द्र प्रसाईं परिस्कृत – हल्का हल्का
एन बि अधिकारी – दिलमा फोटो छ
इन्दु तामाङ – पागल

१९. सर्वोत्कृष्ट संगीतकार
एदिन गजमेर – जुनि जुनि
दिपक बिश्वकर्मा – सुनैको दरबार
प्रमोद पन्त – हालत
उमेश रेग्मी प्रीय – तिम्रो तस्बिर
दिपक सिलवाल – तिम्रै नग्मा

२०.सर्वोत्कृष्ट नव मोडल महिला
प्रतीक्षा खतिवडा – घुम्तिमा रेल
प्रतीक्षा काफ्ले – आकर्षणले
जुना कार्की – सुख दुख
कृतिशा केसी – धुरुरु
समाश्रीका परियार – के ले भन्दा पिरतिले

२१.सर्वोत्कृष्ट नव मोडल पुरुष
जेएलसन अधिकारी – भन्नू हुन्थ्यो बा ले
राजु ग्याबाक – शंका
समीर खान – जाउ जाउ
सुरज अधिकारी – दिलमा फोटो छ
राजेश परियार – तिम्लाइ माया गर्ने

२२.सर्वोत्कृष्ट कोरियोग्राफर
सुरेन्द्र बसेल – मार्सी चामल
राजिव समर – साडी मलमल
सन्तोष राजबाहक – चिनी अमिलो
सुबोल थापा केले – भन्दा पिरतिले
केशब राज भट्ट – दिलैमा

२३.सर्वोत्कृष्ट गायक सुगम संगीत
अनुप रेग्मी – पन्चे बाजा
राजेन्द्र बुढाथोकी – भन्नू हुन्थ्यो बा ले
बिरेन रसाइली – तिम्रो याद
किरण गजमेर – म त डुब्दै डुब्दै
बादल थापा – धुरुरु

२४.सर्वोत्कृष्ट गायिका सुगम संगीत
रानी शाक्य – सुटुक्कै
अस्मिता अधिकारी – टाढा भए पनि
एलिना चौहान – रुवाउने हजार
ममता गुरुङ – म त डुब्दै डुब्दै
पुर्णिमा लामा – एक पल्ट भनन

२५. सर्वोत्कृष्ट नब निर्देशक
बिना श्रेष्ठ न्याय – मरेको देश
लोमश पौडेल – माया यस्तो होस
ओम कर्माचार्य – छोडिगयौ
विशाल नेपाली – देउसी भैलो
सन्जय धमला – भेट्छु रातीमा

२६. सर्वोत्कृष्ट नब प्रतिभा लोकदोहोरी
प्रबिण सापकोटा – पोखरामा सेती
अप्सरा ओली – फूल्यो गुराँस
ज्ञानु परियार – फूलमाया
करिश्मा बिसि – साइला दाइ
पुरुसोत्तम गैरे – पिंजडाको चरी

२७. सर्वोत्कृष्ट भाका नव लोकदोहोरी
सुदिप जोशी – चिनी हालेको
यज्ञ बिक – पोल्छ छातिमा
नवीन परियार – डिम्पल गालैमा
यज्ञ सापकोटा – पानी पँधेरीमा
आभाष सेन्चुरी – माया कति छ

२८.सर्वोत्कृष्ट शब्द नव लोकदोहोरी
अमित सुनार – पिर परेको छ
बिमल अधिकारी – भाइ माया नमार
भावना पराजुली – चट्ट माया
बिक्रम बाबू बिश्वकर्मा – पोल्छ छातिमा
मन्जित पहाडी – खरको छानो

२९. सर्वोत्कृष्ट नव मोडल पुरुष लोकदोहोरी
जोन बम – डिम्पल गालैमा
दिनेश थापा – हत्ते नहाल
इश्वर खाती – अनाथ
अर्जुन सापकोटा – खरको छानो
बिक्रम नेपाली – निरमाया

३०. सर्वोत्कृष्ट नब मोडल महिला लोकदोहोरी
जिशु कोइराला – कसो गर्ने होला
सगुन बराकोटी कोइराला – भकारीमा धान
बिना बिश्वकर्मा – मौसम सफा
दिब्या न्यौपाने – तनहुँ जामुने
आशा भारती – खरको छानो

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]