" />
News of Global शनिबार, चैत्र २९, २०७६
काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई ४ हजार टेस्ट किट र ५ सय थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग गरेको छ । संघले दक्षिण कोरिया शाखाबाट उक्त सामग्री संकलन गरी शुक्रबार नेपाल सरकारलाई बुझाएको जनाएको छ ।