" />
काठमाण्डौ । सरकारले फेरी २५ जनाभन्दा बढी मान्छे भेला हुन रोक लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि निर्णय गर्न कोभिड–१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी० लाई सिफरिस गरेको छ । सम्भवतः आजको बैठकले यो विषयमा निर्णय गर्न सक्ने छ । को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ ।
विश्वव्यापी रूपमा पुनः फैलिएको कोरोना महामारीका कारण उपस्थित भई भौतिक २५ जनाभन्दा बढी मान्छे भेला गरन् पुर्ण रूपमा रोक लगाउने भएको छ। कोभिड– १९ रोग नियन्त्रण महाशाखाका निर्देशक डा : कृष्ण पौडेलले समुह भेला बन्द गर्न अनुरोध गरेको बताए । ‘