" />
काठमाण्डौ । छिमेकी देश भारतमा कोरोना भाइरस पुन देखिन थालेपछि नेपालमा पनि यसको असर देखिएको छ। नेपालको सुदूरपश्चिम प्रदेशका सिमा नाकामा कडाई थालिएको छ । कोरोना सङ्रकमण दर घट्दै गएसँगै केहि महिना देखि सिमानामा केहि खुकुलो पारिएको थियो। सिमा नाकामा भित्रीने लाइ १० दिन अनिर्वारुपमा क्यारेनटाइनमा बस्न पर्ने नियम बनाइएको श्वास्थय माहाशाखाले जनाएको छ । भारतमा कोरोनाको संक्रमण बढेसँगै नेपालमा पनि यस्तो कदम चालिएको हा े। नाका बाट भित्रीनेलाइ कोरोनाको सामान्य चेकजाँच गरिने भएको छ। मुख्य नाकामा थप कडाई गर्ने भएको छ धनगडी उपमाहानगरपालिकामा एक विज्ञव्ति जारी गरी कोनोनाबाट बच्न अपिल गरेको छ ।उपमहानगरपालिकाले पुन कोरोनाको माहामारि बढ्न सक्ने भन्दै सामाजिक दुरी कायम गरी भिडभाड भोजभतेर्र बिवाह ् समाजिक कार्य नर्गन अपिल गरेको हो । बाहिर निस्किंदा अनिवार्य रुपमा माक्स र सेनिटाईजर प्रयोग गरेर मात्र हिंड्न निर्देशन दिएको स्वाश्थ्य माहाशाखाले जनाएको छ । कोभिड १९ को सङ्मण रोकिएपनि जोखिम भने नहटेको र जोखिम नहटिसकेकाले सङ्मित भारतबाट आउने हँुदा नाका प्रवेशमा थप हेल्थ डेस्क मार्फत स्वाश्थयसम्बन्धी सचेताना दिनेकाम भएको स्रोतले जनाएको छ।