" /> बसन्ती र बाबुलको ‘नेपाल गए कपालसँगै’ चर्चामा – News of Global

News of Global सोमबार, मंसिर ०८, २०७७

काठमाडौं । गायिका बसन्ती लामा र बाबुल गिरीको स्वरमा रहेको ‘नेपाल गए कपालसँगै’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै निकै चर्चामा रहेको छ । केन्द्र मोसनको युटुब च्यानलबाट सार्वजनिक उक्त गीत गायक बाबुल गिरीको शब्द सृजना तथा संगीत रहेको छ ।

सुरेन्द्र मल्लले निर्देशन गरेको म्युजिक भिडियोमा गम्भीर बिष्टले कोरियोग्राफर गरेका छन् भने चक्र बहादुर बरालले छायांकन गरेका छन् । सिलान लम्सालले सम्पादन गरेको म्युजिक भिडियोमा पछिल्लो समय युवा पुस्तामा निकै नै लोकप्रिय मोडल पल शाह,प्रिज्मा,प्रिन्सी,अब्रिन,यादब र विमलाको अभिनय रहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]