" /> ‘टिच फर नेपाल’लाई हिमालयन बैंकले दियो पाँच लाख – News of Global

News of Global सोमबार, साउन ०५, २०७७

काठमाडौ । हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई पाँच लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । ग्रामिण क्षेत्रका समुदायिक र सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक शिक्षकहरुको व्यवस्था गर्न सहयोग गरेको बैंकले बताएको छ ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई दिएका हुन् ।

टिच फर नेपाल संस्थाले हालसम्म विभिन्न ७ जिल्लाका ६७ वटा विद्यालयमा दुुई सय ७० जना स्वयंसेवक शिक्षकहरुको व्यवस्था गरी ३० हजार भन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाइरहेकोे छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]